समाचार

जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका छन् । झट्ट हेर्दा भोकाएर निकै थकित भएजस्ता देखिन्छन् । ज्ञानेन्द्र मेलम्ची बजारका पुराना व्यापारीमध्येका एक हुन् । बजारमा उनको परिवारले खाद्यान्न स्टोरको व्यवसाय गर्दै आएको थियो । एक साताअघि […]

समाचार

म जस्तै मेरा छोरीले कामको लागि परदेशिनु नपरोस्

ओमकुमारी खाँण/पाल्पा, हाल यूएई । सन्तानबाट उसकै माता-पिता हराउनेछन् इतिहासका प्रतिविम्ब भित्ता हराउनेछन् । के को निम्ति मरिमेट्छौ, कि यो कुरा बिर्सेका हौ भरिएका पोखिनेछन्, रित्ता हराउनेछन् । । परदेश बसाइले फुराएको गजलको एक शेर हो यो । आजभन्दा ११ वर्ष पहिले म यूएई आइपुगेँ । केही थाहा थिएन परदेशको बारेमा । तर बाध्यता आइपरेपछि […]

समाचार

कस्तो च्याउ खाने, कस्तो नखाने ? यस्ताे भन्छन विज्ञ

काठमाण्डाै – हरेक वर्ष यो माैसममा ३० देखि ४० जनाको ज्यान जंगली च्याउ खानाले ज्यान जाने गरेको तथ्याँक छ । यो अस्पताल गएकाहरुको मात्रै तथ्याँक हो । अस्पताल नगइकन वा  थाहा नपाइकन पनि कतिपयको विषालु च्याउको कारण ज्यान जाने गरेको छ । वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । […]

समाचार

बाबु गुमाएका आदर्शको आक्रोश भने ओलीले मेरो बाबाको स्कुल हेरून्, अनि आफूले चलाएको देश भिडियाे सहित

काठमाडाैं : उपचार अभावमा मङ्गलबार आफ्नो पिता गुमाएका स्ट्याण्ड–अप कमेडियन आदर्श मिश्राले युट्युबमा एउटा भावुक भिडियो पोष्ट गरेका छन्। भिडियोमा उनले पिता विनोद मिश्राको उपचारका क्रममा परिवारले खेप्नुपरेको भुक्तमानको वर्णन गर्दै देशको स्वास्थ्य प्रणालीको आलोचना गरेका छन्।मृगौलासम्बन्धी समस्या झेलिरहेका उनको पिताको मङ्गलबार उपचारको क्रममा निधन भएको थियो। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज (एनएमसी) ले गुणस्तरीय डायलासिस सुविधा नदिँदा […]

समाचार

नेपालका काेराेना संक्रमितमा पनि भेटियो आँखा बिगार्ने ‘कालो ढुसी’ सबैकेा जानकारीकाे लागि शेयर गर्नु हाेस !

काठमाडौं । वैशाखको तेस्रो साता वीरगञ्जका ६७ वर्षीय पुरुष श्वासप्रश्वासको समस्या लिएर एक निजी अस्पतालमा भर्ना भए । एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमण देखियो । मधुमेहका बिरामी समेत भएकाले चिकित्सकहरुले तत्काल आईसीयूमा राखेर उपचार थाले । तर संक्रमितको अवस्थामा सुधार आएन । अस्पताल भर्ना भएको सातौं दिन उनको देब्रे आँखा एक्कासी सुन्निएको जस्तो देखियो । […]

समाचार

युनिका बचाउ अभियान शुरु, सहयाेग गरिदिन परिवारकाे अपिल

काठमान्डौँ । विगत २ वर्षदेखि बल्ड क्यान्सर रोगले पिडित बनेकी नुवाकाेट जिल्ला तादी गाँउपालिका वडा नं. १ उर्लेनीकि युनिका तामाङ बचाउ अभियान शुरु भएको छ । तामाङको अहिले कान्ति बाल अस्पताल काठमान्डौँमा उपचार भइरहेको र दैनिक ५ हजार बराबरको खर्च हुने बताउदै तामाङका बुबा कुमार तामाङले सो रकम जुटाउन पनि परिवारलाई समस्या परेको बताए । परिवारको आर्थिक अबस्था […]

समाचार

४० वर्षपछि जेलमुक्त भएका दुर्गाप्रसादले आधा हिन्दी आधा नेपालीमा मनका कुरा डायरीमा लेख्थे

सुजता सुनुवार इलाम । इलामको माई नगरपालिका १० का दुर्गाप्रसाद तिम्सिना ९दीपक० ४० वर्षपछि भारतको जेलबाट छुट्नुभयो । दीपक भारतको कोलकातामा रहेको ‘दम दम सेन्ट्रल करेक्सनल होम’ मा जेल जीवन बिताइरहनुभएको थियो । लामो समयपछि जेलमुक्त भएसँगै दीपक घर फर्कन लागेपछि उहाँको परिवारमा खुशी छाएको छ । परिवारमा मात्र होइन गाउँमा नै एकप्रकारको उल्लास छाएको छ […]

समाचार

प्रधानमन्त्रीकी छोरी : घरमा खाना छैन, स्कुल जाऊँ कापी कलम छैन !

मुगु : मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ बस्ने छोरी र देशकै सम्मानित पद प्रधानमन्त्री बाबा। छोरीको कपालमा चुप्फा, गलामा माला, ती झोत्ता लुगा, बाबाको नेपाली टोपी त्यो कालोकोट,कालैचस्मा,चिटिक्क परेका दौरासुरुवाल र सम्मानित पद। २०७५ साल वैशाख १ गते रारातालको किनारमा बाबा र छोरीको मयालु हेराइको नजरले देश विदेशको नजर रारा तालको किनारमा तान्यो। सबैले आँकलन गरेकी  एक […]

समाचार

भारतका यी आठ राज्यमा फेरि फैलियो काेराेना सङ्क्रमण

काठमाण्डाै – भारतमा आठ राज्यमा काेरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्र, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणामा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिरहेको छ । गएको २४ घण्टामा मात्रै भारतमा ४३ हजारभन्दा धेरैलाई सङ्क्रमण भएको थियो । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै […]

समाचार

गुल्मीमा बालविवाहविरुद्ध गाउँगाउँमा सडक नाटक

गुल्मी : मालिका गाउँपालिकाले उमेर नपुगी विवाह गर्नु हुँदै भन्ने जनचेतना जगाउन सडक नाटक देखाउँदै आएको छ। अझै पनि उमेर नपुगी विवाह गर्ने चलन रहेकाले त्यसविरुद्ध जनचेतना जगाउन सडक नाटक देखाइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाले आठवटै वडामा सडक नाटकको माध्यमबाट सचेतना फैलाएको गाउँपालिकका प्रवक्ता एवं वडा नम्बर ६ का वडा अध्यक्ष शोभाखर गिरीले बताए। २० वर्ष […]