धर्म/संस्कार

निकै सहयोगी र सर्वप्रिय हुन्छन् यी राशिका व्यक्ति, तपाईको कुन ?

काठमाडौँ । ज्योतिषशास्त्रको आधारमा राशिअनुसार व्यक्तिको शरीर, स्वभाव, रुचि, गुण, दोष, शुभ, अशुभ आदिबारे व्याख्या गरिएको हुन्छ। राशिअनुसार व्यक्तिको रुचि र दैनिक जीवनमा प्रयोग गर्ने रङहरु फरक फरक हुने गर्दछ। मेष राशिलाई मन परेको रङ वृष राशिलाई मन नपर्न सक्छ अथवा राशिको अनुसार व्यक्तिको स्वभाव फरक हुन्छ। लालकिताव तथा अन्य ज्योतिषशास्त्रको किताबमा उल्लेख भए अनुसार […]

धर्म/संस्कार

पूजा गर्दा छुटाउनै हुन्न ५ चिज, झुक्किएर पनि नगर्नुहोस् यी गल्ती

काठमाडौँ । हामी हरेक दिन वा कुनै विशेष दिन पक्कै पनि भगवान् को पूजाआजा गर्छौ तर पूजा गर्दा केहि कुराहरु छुटाउनै हुँदैन। के तपाईलाई ति कुराबारे थाहा छ ? धर्मशास्त्रका अनुसार दूध, दही, घीउ, मह, र चिनीको मिश्रीलाई पूजामा प्रयोग गरिन्छ। यी पाँच चीजबिना पूजा अपूर्ण हुन्छ। यी ५ चिजलाई हिन्दू धर्ममा पवित्र मानिएको छ। […]

धर्म/संस्कार

महाभारतको विचित्र कथा मारिन लागेका अर्जुनका नातिलाई श्रीकृष्णले जीवित बनाइदिएका थिए !

भगवान् कृष्णले महाभारत युद्धको बेलमा अर्जुनलाई गीताको उपदेश दिएका थिए। अर्जुन इन्द्रका पुत्र थिए तर पाण्डुपुत्र भनिन्थे। उनकी माता कुन्ती थिइन् । कुन्ती भगवान् श्रीकृष्णकी फूपू थिइन् । अर्जुनका चार पत्नी थिए : द्रौपदी, सुभद्रा, उलूपी र चित्रांगदा । द्रौपदीबाट श्रुतकर्मा, सुभद्राबाट अभिमन्यु, उलूपीबाट इरावत र चित्रांगदाबाट वभ्रुवाहन नामक पुत्र उत्पन्न भए । अभिमन्युको विवाह महाराज विराटकी […]

धर्म/संस्कार

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी ! तपाईको कुन ?

एजेन्सी : हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी […]

धर्म/संस्कार

ताण्डव नृत्य: सृष्टिको मूल कि शास्त्रीय नाचको एक अङ्ग

रमा पराजुली बीबीसी न्यूज नेपाली शिवरात्रिका समयमा गुगलमा शिव ताण्डव खोज्नेहरू र युट्युबमा ताण्डव नृत्य हेर्नेहरूको सङ्ख्या ह्वात्तै बढ्छ । युट्युबमा ताण्डव भनेर खोज्दा पाइने एउटा नृत्य २५ करोडभन्दा बढी पटक हेरिएको देखिन्छ ।  अर्को एउटा ताण्डव साढे नौ करोडभन्दा बढी पटक हेरिएको छ । अन्य कैयौँ ताण्डव नृत्य पनि करोडौँ पटक हेरिएको छ। लय, […]

धर्म/संस्कार

जब भगवान कृष्णले बाँसुरीलाई तोडेर झाँडीमा फालिदिनुभयो…..

जब प्रेमको उदाहरण दिइन्छ तब श्रीकृष्ण र राधाको प्रेम प्रसंग सबैभन्दा पहिला आउँछ । राधा कृष्णको प्रेमलाई जीवात्मा र परमात्माको मिलनको रुपमा धर्मशास्त्रमा व्याख्या गरिएको छ । श्रीकृष्ण र राधाको बाल्यकाल देखिनै प्रेम थियो । श्रीकृष्ण जब ८ वर्षका थिए तब दुबै जनामा प्रेमको अनुभूति भएको थियो । राधा श्रीकृष्णमा दैवीय गुण थियो । उनीहरुले […]