मनोरन्जन

‘बेबी बम्प’ देखाएका ८ अभिनेत्री

यु क्यान स्टप आस्किङ नाउ, एस वि आर प्रेग्नेन्ट’ भन्दै अभिनेत्री प्रियंका कार्कीले केही दिन अघि ‘बेबी बम्प’को तस्विर फेसबुकमार्फत सार्वजनिक गरिन् । श्रीमान आयुष्मान देशराज जोशीसँगैको उक्त तस्विर एकाएक सामाजिक सञ्जालमा भाइरल बन्यो । श्यामश्वेत उनको त्यो तस्विर सार्वजनिक भएसँगै कतिले मजाक उडाए भने धेरैले प्रशंसा र उनलाई बधाईको ओइरो खन्याए । हलिउड र […]

मनोरन्जन

‘जुठे’ आफ्नै आँगनको कथा हाे बल्छी ध्रुवे

गत बुधबारदेखि हिमालय टेलिभिजनमा प्रशारण शुरु भएको टेलिसिरियल ‘जुठे’ले पहिलो भागबाटै दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । यो सिरियललाई टेलिभिजनसँगै युटुबमा पनि दर्शकले निकै रुचाएका छन् । सामाजिक विषयवस्तुमा निर्माण गरिएको सिरियललाई हाँस्य कलाकारद्धय मरिचमान श्रेष्ठ (बल्छी धु्रबे) र राजु श्रेष्ठ (राजुमाष्टर)ले लेखन तथा निर्देशन गरेका हुन् । लेखक तथा निर्देशकमध्येका एक मरिचमानले सिरियललाई लिएर […]

मनोरन्जन

चलचित्र निर्माण : कलाकारमाथि नै करोड खर्च

केही बर्षअघि निर्माता सुवास गिरीले नायक अनमोल केसीलाई चलचित्र ‘कृ’मा २० लाख पारिश्रमिक दिए । अनमोलले यो चलचित्रका लागि २० लाख पारिश्रमिक वुझ्दा चलचित्र क्षेत्रमा नै हंगामा मच्चियो । कारण, सो समयमा नायकले ४–५ लाखमा काम गरिरहेका थिए भने, नायिकाको पारिश्रमिक निकै कम थियो । तर, ४–५ बर्षको अन्तरमा नै माहोल पुरा रुपमा बदलिएको छ […]

मनोरन्जन

लाखाैं खर्चेर बनेका म्युजिक भिडियाे अपवादबाहेक सबै लगानी बालुवामा पानीझैं

काठमाडौँ — शुक्रबार युट्युबमा नयाँ गीत ‘मुना…’ को भिडियो सार्वजनिक गरियो । राज खम्बु, सुजाता बर्मा र मिस्टर आरजेले गाएको गीतको भिडियोमा स्वस्तिमा खड्का, नाजिर हुसेन र रियासा दाहालले अभिनय गरेका छन् । शुक्रबार राति नै भिडियोका निर्देशक शान थापाले फेसबुकमा लेखे– ‘६ घण्टा नबित्दै २ लाख २६ हजार भ्युजसहित मुनाले ट्रेन्डिङको यात्रा सुरु गर्‍यो है त । […]

मनोरन्जन

१६ वर्षे समीक्षाले ‘बालापन’ मै कमाएको ख्याति

सुशील नेपाल । फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र ? पुगनपुग १३ वर्ष । तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत […]