खेलकुद

पुरस्कार घोषणा गर्ने आश्वासनमै हामिले ‘केपी बा वि लभ यु’को नारा लगायाै

काठमाडाैं : अखिल नेपाल फुटबल संघले लामो समय कोरोना भाइरसका कारण कमजोर देखिएको फुटबल गतिविधि बढाउन त्रिदेशीय फुटबल प्रतियोगिताको आयोजना गर्‍यो। एएफसीले मैत्रीपूर्ण प्रतियोगिताको मान्यता दिएको खेलमा नेपालले फाइनलमा बंगलादेशलाई हराएर उपाधि जित्यो। सोही उपाधि जित्ने टोलीलाई सरकारले जनही ४ लाख रुपैयाँ पुरस्कार दिने घोषणा मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले गरेको छ। प्रतियोगिताको फाइनल खेल हेर्न प्रधानमन्त्री […]

खेलकुद

१ लाख तिरे गौतमबुद्ध रंगशालाको कुर्सीमा नाम

काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सर्वसाधारणले कुर्सीमा नाम लेखाउन पाउने भएका छन् । फाउण्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ नामक अभियानको थालनी गर्दै रंगशालाको प्यारापिटमा आफ्नो र आफ्नो परिवारको नाममा कुर्सी राख्न पाउने जानकारी दिएको छ । कसैले आफू वा आफ्नो परिवारका सदस्यको नाम […]