Posted By कैफियत Posted On

प्रियंका भाउजुको बच्चाको आवाज सुन्दै देवर

नायिका प्रियंका कार्कीका एक पछि अर्को तस्वीर भाइरल बन्दै,भाउजुको पेटको बच्चाको आवाज सुन्दै देवर नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका प्रियंका कार्की अहिले गर्भवति छिन् । फिल्म क्षेत्रबाट केहि महिना यता टाढा भएकि प्रियंकाकोचर्चा भने उत्तिकै छ ।

अहिले उनको गर्भवति अवस्थाका तस्बिरहरु सामाजिक संजालमा भाइरल भइरहेको छ । केहि दिनअघि मात्रै प्रियंकाको देवर आशिरमान देशराज जोशिको तस्बिरले चर्चा पाएको छ । उनले भाउजुको पेटको आवाज सुनिरहेको तस्बिर भाइरल भएको हो । देवर भाउजुको सम्बन्ध निकै राम्रो छ ।

धेरैले देवर भाउजुकोसम्बन्ध होस् त प्रियंका र आशिरमानको जस्तो भन्न पनि भ्याउँछन् । केहिले भने यतिको माया आवश्यक नरहेको पनि प्रतिक्रिया दिन्छन्। जे होस्, उनीहरु खुशी छन्, उनीहरुको परिवार खुशी छ । प्रियंकाका सबैजसो तस्बिरले सामाजिक सञ्जालमा तहल्का नै मच्चाइरहेका छन् ।

Comments (0)

Leave a Reply

Your email address will not be published. Required fields are marked *